वाइडबडी प्रकरणमा किन रवीन्द्रको निधनपछि मात्रै बोले ओली ?

काठमाडौं– चर्चित वाइडबढी प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले चुइँक्क बोलेनन् । स–साना औपचारिक कार्यक्रममा त परै जाओस् देशका नाममा सम्बोधन र संसदलाई सम्बोधन गर्दा पनि उनले वाइबडी प्रकरणमा एक शब्द बोलेनन् । वाइडबढी प्रकरणमा संलग्नता नै नभएका भनिएका अधिकारीलाई संसदको सार्वजनिक लेखा समितिले समेत मुछेको थियो । यस्तो अवस्थामा पनि मन्त्रीहरुको समेत अभिभावक रहेका ओली … Continue reading वाइडबडी प्रकरणमा किन रवीन्द्रको निधनपछि मात्रै बोले ओली ?